सच्चा प्रेमको प्रतीकः कोरोना पीडित ८० बर्षे दम्पत्तिले अलविदा गरेको भिडियो भाईरल

सच्चा प्रेमको प्रतीकः कोरोना पीडित ८० बर्षे दम्पत्तिले अलविदा गरेको भिडियो भाईरल

  • मङ्लबार, माघ २१, २०७६
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

चीन यतिखेर कोरोना भाईरसको आक्रमणबाट पीडामा छ । ४ सय बढी मानिसको मृत्यु हुनाका साथै २० हजार भन्दा धेरै नागरिक प्रभावित हुदा पनि अझै नियन्त्रणमा आईसकेको छैन कोरोना ।
यसरी दिनहु मान्छे मर्ने र विरामी पर्ने अवस्थामा अनेकौं मानवीय समवेदनाका घटनाहरु सार्वजनिक भईरहका छन् ।
यस्तैमा कोरोना प्रभावित एक ८० बर्षे दम्पत्तिले अस्पतालको शैयामा हात मिलाएर एक अर्कालाई अलविदा गरेको भिडियो भाईरल बनेको छ ।
ट्वीटर युजर जियागं वेईले यो भिडियो पोष्ट गरे पछि लाखौंले हेरेका छन् भने दशौं हजारले प्रतिकृया दिएका छन् ।
https://twitter.com/i/status/1224102716747796480

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी