चीनले बनायो विश्वकै ठूलो टेलिस्कोप, ३० वटा फुटबल मैदान जत्रो आकार !

चीनले बनायो विश्वकै ठूलो टेलिस्कोप, ३० वटा फुटबल मैदान जत्रो आकार !

  • सोमवार, पुस २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

दुनियामा चमत्कारीक विकास र आविष्कार गरीरहेको चीनले अर्को चमत्कार गरेको छ । उसले २० वर्ष लगाएर बनाएको विश्वकै ठूलो टेलिस्कोप तीन वर्षको परीक्षण पछि शुरु भएको छ ।

२०१६ देखि परीक्षणमा राखिएको थियो । राष्ट्रिय विकास तथा सुधार आयोगले गुईझोउ प्रान्तमा स्थापना गरेको यो टेलिप्कोप विश्वभरका खगोलविद्का लागि खुल्ला गरिएको आयोगका अध्यक्ष सेन जुलिनले बताए ।

यो प्युर्टोरिकाको अरेबसी अब्जरभेटरी भन्दा अढाई गुना संवेदनशील रहेको छ । यो रेडियो टेलिप्कोमा प्रत्यक सेकेण्डमा ३८ गिगाबाईट डाटा जुटाउन सकिने छ । यसको उदेश्य अन्तरीक्षको खोजमा मद्धत पुर्याउनु हो । यसले अन्तरीक्षमा जीवनको खोज तथा एलियन्सको पत्ता लगाउनु हो ।

यो टेलिस्कोप स्थापना भएको क्षेत्र पाच किलो मिटर वरपर कुनै शहर रहेको छैन ।
यो टेलिप्कोपमा ४४५० प्यानल रहेको छ । करीब २ हजार करोड नेपाली रुपैया बराबरको लगानी यसको निर्माणमा भएको छ । ३० वटा फुटबल मैदाज जत्रो यो टेलिस्कोपको आकार रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी