के बेलायतमा घर पालुवा जनावारले मतदान गर्दछन् ? तस्वीर बन्यो ट्रेन्डिङ

के बेलायतमा घर पालुवा जनावारले मतदान गर्दछन् ? तस्वीर बन्यो ट्रेन्डिङ

  • शनिबार, मंसिर २८, २०७६
  • मिर्मिरे अनलाइन

  • 12.7K
    SHARES

एजेन्सी मंसीर २८ । बेलायतमा १२ डिसेम्बरमा आम निर्वाचन सम्पन्न भयो र कन्जरभेटिभ पार्टीले बहुमत लियो र पुनः जोनसेन प्रधानमन्त्री हुने निश्चित भएको छ र यसले ब्रेक्जिटलाई जनताले अनुमोदन गरेको रुपमा यो परिणाम आएको छ ।
तर यसको अर्को रोचक दृष्य भने ट्वीटरमा ट्रेन्डिङ बनेको छ । अवस्य पनि मतदाता जनावार हैनन् तर उनीहरुलाई केन्द्ीत मतकेन्द्रमा गरिदा त्यस्तो भान हुने प्रतिकृयाहरु आएका थिए ।
भोट हाल्न प्रधानमन्त्री जोनसन आफ्नो कुकुर डायलिनलाई लिएर भोट हाल्न पुगेका थिए ।
यसै गरी अन्य मतदाता घोडा, विरालो, रेन्डर जस्ता घर पालुवा जनावार लिएर गएर सामाजिक सञ्जालमा तस्वीर हाले पछि त्यो भाईरल बन्यो । यी तस्वीरहरु ट्वीटरमा ट्रेन्डिङ बनेको थियो ।
निर्वाचन आयोगले मतदाताले कुकुर ल्याउन सक्ने तर त्यसलाई आफैले बोक्नु पर्ने नियम रहेको बताएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी