एजेन्सी कार्तिक ११ । अमेरीकाको शिकागोमा एउटा विश्वमै अनौठो प्रकारले बाद्यबादन गितार आकारको ३२ तले होटल शुरु भएको छ ।
अक्टोबर २६ मा उद्घाटन गरिएको उक्त होटल ३२ तलाको ४ सय ५० फिट अग्लो छ । ६ सय ३८ लक्जरीयस कोठा रहेको यस होटलमा ६५ सय मानिस एकै पटक बसेर कार्यक्रम हेर्न सक्छन् ।
एक दशमलव ५ अर्ब डलरको लगनीमा उक्त होटल खुलेको सञ्चालकले बताएका छन् । यसमा अतिरिक्त अध्याधिक सुविधा रहेको युएसटुडे अनलाईनले लेखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline