एजेन्सी ,अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्प राष्ट्रपति भएको ४ वर्ष पुग्न लाग्यो । अहिले उनको निर्णय र आदेशहरु विवादमा परेका परेकै छन् । कहिले आन्तरीक जातिय मामलामा , कहिले आप्रवासीका मामलामा , चीन सहित अन्य देशसग व्यापार र करका मामलामा, मध्यपुर्वमा हतियार र सेनाका मामलामा अनेक बिषमा ट्रम्प विवादमुक्त हुन सकेका छैनन् । र अर्को निर्वाचनमा फेरी उम्मेद्धार हुने तयारीमा पनि छन् ।
ससार भर विरोध बढी र कम समर्थन देखिरहेको छ उनको पक्षमा । तर पनि वास्तविक अर्थमा उनी शक्तिशाली देशका शक्तिशाली राष्ट्रपति छन् । ट्रम्प एक ठूला व्यापारी पनि हुन् । तर यो भन्दा पनि अनौठो उनको बाल्यकालले देखाएको छ । उनले १० वर्षको उमेरमा नै स्कुलमा आफू चर्चित बन्ने र त्यसको लागि राष्ट्रपति नै बन्न सक्छु भनेर स्कुलमा भनेका थिए । बाजी जित्न ५० दाना सुन्तला बाक्रै नउक्काई खाएका डोनाल्ड ट्रम्प स्कुलमै बम र चक्कु बोकेर जाने घमण्डी थिए ।
आफू अपमानिज र बेईजत भएको देख्न नचाहने ट्रम्पले स्कुलमा १० वर्षको उमेरमा शिक्षकले हप्काए पछि शिक्षकलाई नै पिटेर डान्स गरेका थिए ।
१२ वर्षको उमेरमा बम र चक्कु बोकेर स्कुल जान थालेका थिए , सिरानी मुनि चक्कु राखेको थाहा पाए पछि ट्रम्पलाई उनका पिता फ्रेडले सैनिक एकेडेमीमा भर्ना गरिदिएका थिए ।
ट्रम्पका क्लास मेट अनीषले बताए अनुसार १५ वर्षको उमेरमा फिल्म हेर्न दुवै जना गएका थिए । तर त्याहा टिकट हराएकाले हल भित्र पस्न नदिएर चौकी दारले धक्का दिएर लडाए ट्रम्पलाई । त्यो बेला ट्रम्पलाई केही चोट पनि लागेको थियो । तर फेरी उठेर ट्रम्पले ती चौकीदारलाई धक्का दिएर लडाएर भागे ।
। त्यस पछि ट्रम्पले आफ्ना पितालाई त्यो फिल्म हल रहेको भवन खरीद गरेमा मात्रै सैन्य एकेडेमीमा जाने बताए , केही दिन टारे पनि अन्ततः ट्रम्पको चाहना पूरा नगरी धर नपाएर उनले ट्रम्पको माग बमोजिम सो फिल्म हल रहेको भवन नै खरीद गरेका थिए ।
।स्कुलमा केटीको कपाल ताने पछि ट्रम्पलाई केटीले टिफिन बक्सले प्रहार गरेकी थिईन् ।
।बाजी जित्नको लागि बोक्रा नउक्काई ५० दाना सुन्तला खाएका थिए उनले । ५० दाना सुन्तला खाए पछि मिल्ट्री एकेडेमीमा विरामी भएका उनलाई तीन दिन सुत्न छुट दिईएको थियो ।
। एक दिन २० मिनट सम्म कपाल मिलाउन लाग्दा उनको परीक्षा नै छुटेको थियो ।
।आमा ईवानाको मृत्यु भए पछि उनले २ दिन सम्म खाना खाएनन् ।
अहिले उनी ७४ वर्षका छन् तर विद्यार्थी वा वालकको रुपमा हैन शक्तिशाली राष्ट्र अमेरीकाको कार्यकारी प्रमुखको रुपमा ।
उनले बाजी जीत्न ५० दाना सुन्तला बोक्रा नउक्काई खाए जस्तो अमेरीकालाई फेरी महान बनाउने भन्दै अनेकौ घोषणा गरेर बमक गरीरहेका छन् । के ट्रम्प फेरी राष्ट्रपति बन्लान ? त्यो हेर्न २०२० को निर्वाचन कुर्नु पर्ने हुन्छ ।
एजेन्सीको सहयोगमा