धर्मस्थली स्थित विद्याकुञ्ज बोर्डिङ स्कुलको बरण्डा भत्किदा ४२ जना विद्यार्थी घाईते

धर्मस्थली स्थित विद्याकुञ्ज बोर्डिङ स्कुलको बरण्डा भत्किदा ४२ जना विद्यार्थी घाईते

  • बुधबार, कार्तिक ६, २०७६
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाण्डौं कार्तिक ६ । काठमाण्डौं धर्मस्थलीमा रहेको विद्याकुञ्ज बोर्डिङ स्कुलको बरण्डा भत्किदा ४२ जना विद्यार्थी घाईते भएका छन् ।
बरण्डामा बसेर खेलकुद हेरिरहेका ६ देखि १२ बर्षका बच्चाहरु घाईते भएका हुन् । घाईते विद्यार्थीहरुको ग्रिनसिटी अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी