काम गरेको पैसा माग्न जादाँ घरमा पालेको सिंह छाडिदिएर साहुले घाईते बनाईदिए पछि…..

काम गरेको पैसा माग्न जादाँ घरमा पालेको सिंह छाडिदिएर साहुले घाईते बनाईदिए पछि…..

  • शनिबार, कार्तिक २, २०७६
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

एजेन्सी कार्तिक १ । दुनियामा मानिस अचम्म अचम्मका हर्कत गर्दछन् । अझ पैसाका लागि मान्छे जे पनि गर्न तयार हुने प्रवृति दिनानु दिन बढ्दो छ ।
यस्तै एउटा अनौठो घटना भएको छ पाकिस्तानको पञ्जावमा । शहादरा ईलाकामा एक जना घर मालिकले ईलेक्ट्रिीसियनलाई काम लगाएका थिए ।
त्यस बापतको केही बाकीँ रकम माग्न घरमा पुगे पछि साहुले घरमा पालेको सिंह छाडिदिएर टोकाएका थिए , जसले गर्दा ती ईलेक्ट्रिसियन घाईते भए ।
एक धार्मिक स्थलमा केयरटेकरको काम गर्ने ती साहुले घाईतेलाई उपचार खर्च दिने बचन दिए पछि उनले प्रहरीमा उजुरी दिएका थिएनन् । तर एक महिना पछि बचन अनुसार रकम नदिए पछि पीडितले प्रहरीलाई उजुरी दिएको र अहिले प्रहरीले ती पीडक साहुलाई गिराफ्तार गरेको खबर अन्तराष्ट्रिय सञ्चारमाध्यममा छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी