भारतको झारखण्डमा एक जना सरकारी चिकत्सकले अनौठो प्रेस्क्रिप्सन दिएका छन् । बेगुसरायमा रहेको एउटा रिफरल अस्पतालका डाक्टर मुकेश कुमारले चोरबोरा गाँउबाट आएका दुई जना युवकलाई पेट दुखेर आएको भने पछि एन्टी नेटल चेकअप टेष्ट लेखिदिएका हुन् ।
यो परीक्षण केवल गर्भवती महिलाके लागि मात्र हुने गर्दछ । घटना एक अक्टुबरको हो । जब ती दुई युवा प्याथोलोजी ल्याब पुगे तब यो विषय सार्वजनिक भयो । अहिले भारतमा सामाजिक सञ्जालमा युवाहरुले अस्पताल र चिकित्सकको मजाक उडाईरहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline