रौतहटमा मलद्धार नभएको बालक जन्मियो

रौतहटमा मलद्धार नभएको बालक जन्मियो

  • मङ्लबार, साउन १४, २०७६
  • मिर्मिरे अनलाइन

  • 14K
    SHARES

सञ्जय सहनी/समनपुर,१४ साउन । रौतहटको एक नगरपालिकामा मलद्धार नभएको एक बालकको जन्म भएको खबर छ । जिल्लाको गढीमाई नगरपालिका वडानं २ समनपुरका राजदेव पासवानकी श्रीमतीले आईतबार राती जन्म दिएकी छोराको मलद्धवार नभएको स्थानीयले रामानन्द सहनीले बताएका छन् ।

राती सांडे ११ बजेको समयमा राजदेवकी श्रीमती सुनिता पासविानले जन्माएकी बालकको मलद्धवार नभएको हो । आर्थिक अवस्था नाजुक रहेका पासवानले छोराको मलद्धवार खुलाउन अस्पताल लाने पैसा समेत नभएको स्थानीय सहनीले जानकारी दिए ।

चन्द्रपुर अस्पताल प्रालिका डाक्टर सुवास चौधरीको मलद्धवार खुलाउनका लागि काठमाण्डौ स्थित कान्ति बाल अस्पताल लानु पर्ने सुझाव दिएको भएपनि आर्थिक अभावका कारण उपचारमा लान नसकेको बालकका बाबु पासवानले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी