कोरियाली भाषा परीक्षा जेठ २५ र २६ गते हुँदै, जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने

कोरियाली भाषा परीक्षा जेठ २५ र २६ गते हुँदै, जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने

  • शुक्रबार, जेष्ठ १०, २०७६
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं, जेठ १० । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ ।
सन् २०१९ को भाषा परीक्षा को तयारी तीव्र पारिएको छ । परीक्षार्थीको सजिलोका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको एपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए ।

उनका अनुसार काठमाडौंमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ ।

आवेदकको परीक्षा केन्द्रबारे जेठ १९ गते विस्तृत विवरण प्रकाशित गरिने शाखाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी