रक्सी र चुरोट पिउने महिलाहरुको संख्यामा वृद्धि हुदै गएको देखिन्छ । यद्यपि, पुरुषको तुलनामा तलै छ महिलाहरुको संख्या । आम स्वस्थ्य मानिसका लागि यसले जे जति असर पर्छ त्यो भन्दा धेरै गर्भवती महिलाका लागि हुने गरेको छ ।
एम्सको नयाँ अध्ययन अनुसार पेटमा बच्चा भएको आमाले रक्सी र चुरोट खानाले बच्चाको अनुहार विग्रने, ओठ तथा तालु खोडे हुने संभावना देखिएको छ ।
गर्भवती भएको केही हप्ता देखिनै चुरोटको धुवाले गर्भमा रहेको अनुहारमा विकृत पैदा गर्ने अध्ययनले देखाएको छ । सन् २०१० देखि निरन्तर चरणवद्ध अध्ययन पछि एम्सले यो रिपोर्ट सार्वजनिक गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline