जापानमा एउटै माछा ३४ करोड ४ लाखमा विक्यो !

जापानमा एउटै माछा ३४ करोड ४ लाखमा विक्यो !

  • शनिबार, पुस २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.6K
    SHARES

एजेन्सी । जापानमा एउटै माछा ३४ करोड ४ लाखमा बिक्री भएको छ । यो विश्वको पहिलो रेकर्ड भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । २ सय ७८ किलोको यो माछा रेष्टुरेन्ट व्यवशायी कियोशी किमुराले उक्त रकममा ब्लुफिन टुना माछा खरीख गरेका हुन् । यो माछाको परिकार जापानमा धेरैले खान मन पराउने गर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी