एजेन्सी । अमेरीकाको फ्लोरीडामा एक व्यक्तिले श्रीमतिले उनको साथीसगँ यौन सम्पर्क गरेको भिडियो देखे पछि बच्चाकै सामुन्ने गोली हानेर श्रीमतिको हत्या गरेका छन् ।
विलियम स्टिलवेलले आफ्नी श्रीमति मोनालाई पाच वर्षका जुम्ल्याहा बच्चाहरु रोईरहेकै बेला गोली प्रहार गरेका थिए ।
बाबुले आमालाई गोली लगातार प्रहार गर्दा जुम्ल्याहा मध्य एक बच्चाले नो फादर नो भन्दै ममिलाई नमार्न चिल्लाएका थिए । तर विलियमले श्रीमतिको परपुरुषसगँको यौन सम्पर्क गरेको भिडियो टेप बोक्दै हत्या गरे । साथै सासु र ससुरामाथि पनि उनले गोली चलाएको द सन पत्रिकाले उल्लेख गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline