के हाे फ्रस्टेसन ?

के हाे फ्रस्टेसन ?

  • सोमवार, मंसिर ३, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

  • फ्रस्टेसन पहिलो स्टेजमा भएको मानिसलाई काम गर्न मन नलाग्ने, मन दुःखी भइरहने हुन्छ । यस्तो अवस्थामा खुसी हुने उपायको खोजी गर्ने ।
  • सिाथीभाइसँग खुलेर आफ्नो समस्याका विषयमा कुरा गर्ने ।
  • समयमा खाने, पूरा निद्रा सुत्ने, मन परेको गीत सुन्ने, घुम्न जाने तथा रचनात्मक काममा व्यस्त रहने ।
  • व्यायाम गर्नुस्, योगा गरेर मन खुसी राख्न प्रयास गर्नुस् । विगतका कुरा सम्झेर दुःखी नहुनुस् ।
  • सकारात्मक कुरामा मात्रै ध्यान केन्द्रित गर्नुस् ।
  • हरियाली वातावरण, मिल्ने साथी, घरपालुवा जनावर आदि जसले आशाको सञ्चार गराउन सक्छन्, नियाल्नुस् । लामो सास लिनुहोस् ।
  • यति गर्दा पनि मन शान्त नभएमा मनोपरामर्शदाता वा चिकित्सककहाँ जानुपर्छ । साइकोथेरापी वा औषधिको सेवनले पनि समस्याबाट छुटकारा पाउन सकिन्छ ।
  • फ्रस्टेसनका तीन स्टेजमध्ये पहिलो र दोस्रो स्टेजका बिरामीलाई सही परामर्शबाट पनि समस्या समाधान हुन्छ । तेस्रो अवस्थामा पुगेमा चिकित्सकको सल्लाहअनुरूप औषधि सेवन गर्नुपर्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी