संसारकै प्रसिद्ध धनी अमेरीकी नागरिक बिल गेटस्को पैसाबाट अहिले सम्मकै सबै भन्दा सुरक्षित कण्डम तयार हुने भएको छ ।
बिल एण्ड मलिंडा फाउन्डेसनले आफ्नो वैज्ञानिकहरुमार्फत खास तरीकाको कन्डम बनाउने जनाएको हो ।
यो कन्डम सेक्स पार्टनरबाट हुने ट्रान्सफर रोक्नुका साथै अनिच्छुक गर्भ रोक्ने छ । यसै गरी लामो समय सम्म सेक्स गर्न पनि यसले मद्धत पुर्याउने छ ।
अमेरीकाका ३३ महिला तथा पुरुषले यो कन्डम प्रयोग गरे पछि यो अरु कन्डम भन्दा एकदमै आनन्ददायी महसुस भएको प्रतिकृया दिए ।
साथै यो प्रगोग गर्न समेत सजिलो रहेको बताईएको छ । माईक्रोसफ्टबाट हुने आमदानीबाट यसमा खर्च गरिने छ ।
यो कन्डममा रबर लेटेक्स प्र्रयोग गरिएको छ भने यसको माथिल्लो भागमा पातलो हाईड्रो फिलिक पोलिमेयर प्रयोग गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline