चीनले आकाशमा कृत्रिम चन्द्रमा बनाउदै !

चीनले आकाशमा कृत्रिम चन्द्रमा बनाउदै !

  • शुक्रबार, कार्तिक २, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.1K
    SHARES

चीनले सिचुआन प्रान्तको चेगंदु क्षेत्रमा आकाशमा क्रत्रिम चन्द्रमा बनाउने तयारी गरेको छ ।
सन् २०२० मा पृथ्वी भन्दा ८० किलो मिटर माथि चन्द्रमा बनाईने चेगंदु एरोस्पेस साईन्स एण्ड टेक्नोलोजी माईक्रो ईलेक्ट्रोनिक रिसर्च ईन्सटीच्युटका अध्यक्ष उ चुन फेनले यस योजनामा बर्षौदेखि काम भईरहेको र अब अन्तिम चरणमा पुगेको बताए ।
यसले ८० किलो मिटर क्षेत्रमा सडक लाईटको काम गर्न सक्ने उ ले वताए ।
यस अघि २०१७ मा रुसले पनि क्रित्रिम चन्द्रमा पठाएको थियो तर त्यो असफल भएको थियो ।
यो चन्द्रमा सक्कली चन्द्रमा भन्दा ८ गुणा बढी उज्यालो हुने अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी