सेक्स गर्दा गर्दे बेडै भाच्चिए पछि अदालतमा मुद्धा ?

सेक्स गर्दा गर्दे बेडै भाच्चिए पछि अदालतमा मुद्धा ?

  • बिहिबार, कार्तिक १, २०७५
  • मिर्मिरे अनलाइन

  • 36.8K
    SHARES

बेलायतको बर्क शायर शहरमा एक जोडी श्रीमान श्रीमतिले सेक्स गरीरहेका बेला बेड नै भाँच्चिएको छ । उनीहरुले सेक्स गरीरहदा बेड भाँच्चिए पछि महिला जमीनमा लडेकी थिईन् र उनको शरीरमा चोट लागेको थियो ।
ती महिलालाई गंभीर चोट लागे पछि उनले बेड बनाउने कम्पनी विरुद्ध मुद्धा हालेकी छन् । केही दिन अघि मात्रै उनले सो बेड खरीद गरेकी थिईन् । क्लेयर नामकी ती महिलाले सेक्सका समयमा आफूले पोजिसन बदल्ने क्रममा बेड भाच्चिएको बताएकी छन् ।
स्थानीय साक्षी मार्सलले शुरुमा आफूलाई यो सुन्दा हाँस उठेको भए पनि क्लेयरको ढाडमा चोट लागेको देखे पछि दुख लागेको बताए ।
-एजेन्सीको सहयोगमा

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी