अखिल(क्रान्तिकारी) सुर्खेतको २३औं जिल्ला सम्मेलनको तयारी तीब्र,जन मा.वि.मा ४१ सदस्यीय कमिटी गठन

अखिल(क्रान्तिकारी) सुर्खेतको २३औं जिल्ला सम्मेलनको तयारी तीब्र,जन मा.वि.मा ४१ सदस्यीय कमिटी गठन

  • आइतवार, अशोज १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

सुर्खेत, १४ असाेज ।
नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) सुर्खेतले २३औं जिल्ला सम्मेलनको तयारी तिब्र पारेको छ । यही असोज २१ गते हुने उक्त सम्मेलनको पूर्व तयारीका क्रममा सुर्खेतमा संगठन विस्तार तथा निर्माण कार्य तीब्र चलिरहेको छ ।

यसै क्रममा कर्णाली प्रदेशकै सबैभन्दा ठुलो उ. मा. वि. जन मा. वि. सुर्खेतमा अखिल(क्रान्तिकरी)को ४१ सदस्यीय कमिटी गठन भएको छ ।
अशोककुमार बुढाको अध्यक्षतामा गठित कमिटको उपाध्यक्षमा केशव शाही र खुमान थापा, सचीवमा एलिसा पौडेल, सहसचीवमा दिपा शाही र पदम बि. क. चयन भएका छन् ।

भेलाले कोषाध्यक्षमा भने तुलसि आचार्य निर्वा्चित भए ।

अखिल (क्रान्तिकारी) को केन्द्रीय सदस्य सुशान्त कठायत र अखिल क्रान्तिकारीका सुर्खेत जिल्ला अध्यक्ष कमल सिंह बुढाको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी