फोहर सम्झेर १ करोड ४४ लाख फ्याँक्न खोज्दा….

फोहर सम्झेर १ करोड ४४ लाख फ्याँक्न खोज्दा….

  • मङ्लबार, साउन १, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.8K
    SHARES

बेलायतको हुल भन्ने स्थानमा एक ६९ वर्षीया महिलाले आफ्नो घरको बुइँगल सफा गर्ने क्रममा एउटा काठको बाकस फेला पारिन् । उक्त बाकसलाई फोहोर सम्झेर उनले फ्याँक्ने सोच बनाइन् ।

फ्याँक्न लाने क्रममा बाकस खोलेर हेर्दा त्यसमा केही पुराना सिक्का देखियो । उनले केही सिक्का अनलाइनमा राखेर बिक्री गर्ने निधो गरिन् । उक्त सिक्का सन् १६४४ का बेलायती राजा चाल्र्स प्रथमको पालाको रहेछ ।

त्यो बेला १ सय प्रतिमात्र निस्किएको उक्त सिक्काको महत्व एक संग्रहालयले बुझ्यो । उसले ती सिक्का न्यूनतम १ करोड ४४ लाख रुपैयाँमा बिक्री गर्ने योजना बनाएको छ । संग्रहालयले अब उक्त सिक्का लन्डन, न्युयोर्क वा हङकङमध्ये एक ठाउँमा लिलाम गराउने भएको छ ।साप्ताहिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी