निर्वस्त्र साइकल दौड(फाेटाे सहित)

निर्वस्त्र साइकल दौड(फाेटाे सहित)

  • बुधबार, जेष्ठ ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 18K
    SHARES

साइकल सुरक्षाका विषयमा जनचेतना जगाउने उद्धेश्यले १५ औँ निर्वस्त्र साइकल दौड दिवसमा विश्वका विभिन्न सहरहरुमा मनाइयाे । विश्वभर जुन ९ मा वल्र्ड नेकेड बाइक राइड डे मनाउने क्रममा हजारौँ साइकलप्रेमीहरु निर्वस्त्र भएर साइकल दौडाए ।

बेलायतको लण्डनका विभिन्न ठाउँमा वृद्धवृद्धा देखि तरुनी तन्नेरीहरु सबै निर्वस्त्र भएर सयौँ साइकलयात्रीहरु निर्वस्त्र साइकल यात्रामा निस्किए । कतिपयले साइकलयात्रीले भोग्नुपर्ने जोखिम र सुरक्षाका विषयमा जनचेतनामूलक भनाईहरु आफ्नो नांगे ढाडमा पेन्ट गरेका थिए ।

अमेरिकाको शिकागो लगायतका सहरमा पनि हजारौँ साइकलयात्रीहरु निर्वस्त्र साइकल दौडमा सहभागी भए । भने त्यस्तै क्यानडाको टोरोन्टोस्थित कोरोनेसन पार्कमा पनि निर्वस्त्र साइकलयात्रीथिए ।

साइकलयात्रीको सुरक्षा, वातावरणमैत्री साइकलको प्रवद्र्धन तथा प्रदुषक सवारी साधनप्रतिको मोह घटाउने जनचेतना अभिवृद्धिका लागि हरेक वर्ष स्वतःस्फूर्त रुपमा विश्वभर निर्वस्त्र साइकल दौडको आयोजना गर्ने गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी