कामचाेर कर्मचारीलार्इ महिला हाकिमले लार्इनमा राखेर गालामा झापड हान्दै उठबस गरार्इन !

कामचाेर कर्मचारीलार्इ महिला हाकिमले लार्इनमा राखेर गालामा झापड हान्दै उठबस गरार्इन !

  • आइतवार, जेष्ठ २७, २०७५
  • मिर्मिरे अनलाइन

  • 12K
    SHARES

 एजेन्सी। 

कुनैपनि कम्पनी कर्मचारीहरुको कमजोर कार्यसम्पादनका कारण घाटामा गयो भने वा निर्धारित लक्ष्य हासिल गर्न सकेन भने कामचोर कर्मचारीलाई बर्खास्त गर्ने, तलब वा ग्रेड नबढाउने आदि कार्वाहि गरिन्छ । तर चीनको एउटा कम्पनीमा भने त्यहाँकी महिला हाकिमले आफ्ना कर्मचारीलाई अनौठो खाले कारवाही गरेकी छिन् ।

चीनको हुबेइ प्रान्तमा रहेको एक कम्पनीको समीक्षा बैठका क्रममा अनौठो घटना भएको छ । उक्त बैठक पछिको घटनाको भिडियो सोसल मिडियामा भाइरल बनेको छ ।

उक्त बैठक पश्चात् कम्पनीकी महिला प्रबन्धकले खराब कार्यसम्पादनको अभियोगमा कर्मचारीहरुलाई लाइनमा उभ्याएर गालामा झापड हानेकी छिन् । एक एक गर्दै कर्मचारीहरुलाई हाते कारवाही गरेसँगै कर्मचारीहरुलाई घुँडा टेकेर भुइँमा हिँड्न पनि आदेश दिइयो ।

समाचार अनुसार सुरुमा त ती महिला हाकिमले कर्मचारीलाई झापड हान्न संकोच मानेकी थिइन् । तर कर्मचारीहरु आफै हाते कारवाही भोग्न तयार भए र आफुहरुलाई झापड हान्न अनुरोध गरेसँगै उनले त्यसो गरेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी