रहस्यमय नेरिफन नामक रुख, जसमा झुण्डिएका हुन्छन् निर्वस्त्र युवतीहरु

रहस्यमय नेरिफन नामक रुख, जसमा झुण्डिएका हुन्छन् निर्वस्त्र युवतीहरु

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 13K
    SHARES

एजेन्सी ।
थाइल्याण्डको हिमाफन जंगल रहेको एउटा रुखमा निर्वस्त्र युवतीहरु झुण्डिरहेका हुन्छन् । त्यसरी झुण्डिएका केटीहरुको कपाल रुखका हाँगामा बाँधिएको हुन्छ ।
यदि कोही मानिस जंगलभित्र गयो भने त्यो भयानक दृश्य देख्दा डराएर पसिना छुट्दछ ।

उक्त रुख अहिलेको आधुनिक युगमा पनि रहस्यको रुपमा रहेको छ । वास्तवमा हिमाफन जंगलमा रुखमा झुण्डिएका निर्वस्त्र युवतीहरु एक विचित्र प्रकारका चिज हुन् । ती वास्तविक मानिस नभएर फल हो । नेरिफन नामक रुखमा वास्तवमा त्यस्तो निर्वस्त्र युवतीको स्वरुपमा फल फल्ने गरेका हुन् ।

यसको रंग हरियो हुन्छ । यो रहस्यमय रुखका बारेमा थाइल्याण्डमा केही मान्यता रहिआएको छ । धार्मिक मान्यता अनुसार भगवान गौतम बुद्ध स्वयंमले जंगलमा यो रुख रोपेका हुन् । जब मानिसहरु बुद्धले देखाएको बाटो हिड्न छाड्छन् तब उक्त प्रजातिको रुख नष्ट हुन थाल्दछ भन्ने मान्यता छ ।

बौद्ध धर्मका अनुसार यस्तो विनाशको दिन आउन अझै पनि हजारौँ वर्ष बाँकी छ । भगवान बुद्धको निर्वाणको ५ हजार वर्षपछि त्यो प्रलयको दिन आउनेछ ।

नेरिफनको रुखमा फल्ने त्यो निर्वस्त्र युवतीको स्वरुपको फल केवल ७ दिनसम्म मात्र रहन्छ । केही फल मानिसहरुले फोड्दछन् त केही आफै पाकेर झर्दछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी