प्रेमकाे अगाडि झुके पतिः श्रीमतीकाे अफेयर थाहा पाएपछि प्रेमीसँग अाफैले गरार्इदिए बिबाह,विदाईमा डाकाे छाेडेर राेए

प्रेमकाे अगाडि झुके पतिः श्रीमतीकाे अफेयर थाहा पाएपछि प्रेमीसँग अाफैले गरार्इदिए बिबाह,विदाईमा डाकाे छाेडेर राेए

  • बुधबार, जेष्ठ १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

कानपुर । श्रीमतीकाे अरू नै पुरूष सँग प्रेम सम्बन्ध छ भन्ने थाहाँ पाउनु भयाे भने गर्नुहुन्छ ? तर एक पतिले उक्त कुरा थाहाँ पाएपछि प्रेमि सँगै श्रीमतीकाे बिबाह गरेर पठाइदिएका छन्  ।

प्राइवेट जब गर्ने उनकाे जनपद फतेहपुरकाे मंझिल गांउ की शांतिसँग में 19 फरवरी 2018 मा भएकाे थियाे । बिवाह पछि पतिकाे ङर अाएदेखि नै श्रीमती दुखि भएर बस्ने, लुकेर घण्टाैसम्म अरूसँगै कुरा गर्ने गर्थी । एक दिन उनले थाहाँ पाए तब मात्रै प्रेमकाे चक्कर सार्वजनिक भयाे ।

श्रीमतीले पछिल्लाे तीन बर्षदेखि लखनउ बस्ने रवी नाम गरेकेा केटासँग अाफ्नाे प्रेम भएकाे स्वीकार गरिन् ।र अाफ उ बीना बाच्न नसक्ने बताइन् ।

गोलू का अनुसार  शांति उसग बस्न चाहदिन थिन् ।  त्यसैले  उनले अाफ्नाे परिवारलाइ समेत सहमतीमा ल्याएर पत्नीकाे उनकै प्रमीसँग धुमधामका साथ बिबाह गरिदिए ।

पुरानाे पतिसँग शान्ति

बिबाहपछि प्रमेीलाइ मिठाे खुवाउदै ।

तस्वीरः दैनीक भास्कर

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी