हेर्नुस्, पत्नी रिसाएर माईत हिडेपछि सडकमै पतिको ड्रामा (भिडियो)

हेर्नुस्, पत्नी रिसाएर माईत हिडेपछि सडकमै पतिको ड्रामा (भिडियो)

  • शुक्रबार, जेष्ठ ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.3K
    SHARES

घर छोडेर माईत जादैँ गरेकी श्रीमतीलाई स्टेशनमा फकाउदै गरेका पतिको भिडियो सामाजिक सन्जालमा अहिले भाईरल भईरहेको छ ।
उक्त भिडियोमा पति सँग रिसाएर माईत जाँदै गरेकी पत्निलाई स्टेशनमा पुगेर फकाउछन् । उनले माईत जानलाई रोक्दा पनि उनी नमानेपछि डाको छोडेर रुन्छन् र फकाउछन् ।
श्रीमतिलाई फकाउन अनेक बिन्ति बिसाउछन् यो सबै उक्त भिडियोमा रेकड भएको छ । भिडियो हेर्दा पारिवारीक झगडा जस्तो देखिन्छ किनकी महिलाको वरिपरि अन्य ब्याक्ति पनि देखिएका छन ।
यो मिडियो कहाँको हो भनेर खुलाईएको भने छैन ।

https://www.facebook.com/mirmireonline3/videos/1772269452879962/?t=34

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी