एआर १० सेमि अटोमेटिक राईफर भिरेर दीक्षांत समारोहमा गएपछि……

एआर १० सेमि अटोमेटिक राईफर भिरेर दीक्षांत समारोहमा गएपछि……

  • शनिबार, जेष्ठ ५, २०७५
  • मिर्मिरे अनलाइन

  • 11.5K
    SHARES

एक युवती आफ्नो ग्रेजुएशन सकेर दिंक्षान्त समारोहमा सहभागी हुँदा एआर १० सेमि अटोमेटिक राईफर भिरेर पुगेपछि सबै आश्चर्यमा परे । उनी थिईन् २२ बर्षिय कैटलिन बेनेट ।

अमरीकाको ओहायोकी कैंटले स्टेट यूनिवर्सिटीबाट ग्रेजुएशन सकेकि थिईन् । आफ्नो पढाई पुरा गरेर दीक्षांत समारोहमा आफ्नो डिग्री लिनका लागि कैटलिन अलग अंदाजÞ मा यूनिवर्सिटी पुगिन् ।

सेतो स्कर्ट र कालो सेन्डल लगाएर काधमा एआर १० सेमी अटोमेटिक राइफल भिरेकी थिईन् र हातमा बोकेको ग्रेजुएशन टोपिमा “Come and take it “

उनको यो तस्वीरले पुरै अमरीका मा व्यक्तिगत स्वतंत्रता, छात्र प्रदर्शन र श्वेत विशेषाधिकारको बिषयमा बहस छेडियो ।
बेनेटले पछि यो तस्वीर आफ्नो ट्विटर अकाउंट मा शेयर गर्दै उनले यूनिभर्सिटीको यो नीतिको विरोधगरेकी छिन् जुन छात्रा , प्रोफेसर र कर्मचारिलाई क्याम्पसमा हतियार लैजान रोकिन्छ तर यही नीति नयाँ आउने ब्यात्तिका लागि छैन , उनीहरुलाई स्कूल ग्राउंडमा हतियार लैजान दिनेगरिएको छ ।

बेनेटले १९७० मा कैंट स्टेटमा चार जना बिद्यार्थीको सरकारले गोली हानेर हत्या गरेको घटनाको पनि याद दिलाएकी थिईन् । सैनिक र वियतनामबीच प्रदर्शनका क्रममा झडप हुँदा १३ प्रदर्शनकारी नजिकै उभिएका निहत्था बिद्याथीमाथि गोली चलाएर हत्या गरेको थियो ।


बेनेटको उक्त ट्वीट को ४ हजार ८ सय भन्दा बढी कमेन्ट तथा २६ हजार बढी लाइक्स भएके छ ।
उक्त ट्वीटमाथि सकारात्मक र नकारात्मक दुबै प्रतिकृया आएके छ ।
यो सँगै उनले एक फेसबुक स्टाटस राखि आफ्नो रक्षा मेरो अधिकार को मुद्धा बारे पनि कुार गरेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी