24 घण्टामा डिप्रेशन कम गर्ने नयाँ अाैषधि बनेकेा दाबी

24 घण्टामा डिप्रेशन कम गर्ने नयाँ अाैषधि बनेकेा दाबी

  • शुक्रबार, जेष्ठ ४, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.4K
    SHARES

वॉशिंगटन। 

डिप्रेशन भएका बिरामिहरूका लागि खुशीकाे खबर । अब 24 घण्टामा नै डिप्रेशन ठिक हुने अाैषधि बनेकेा छ ।

शोधकर्ताले एक नयाँ डिप्रेशनकाे उपचारका लागि अाैसधि बनाएकाे दाबी गरेका छन् जुन कुनै प्रकारका साइड इफेक्ट बिनै २४ घण्टा भन्दा कम समयमा मान्छेलाइ तनावबाट मुक्त गराउछ ।

तर याे अाैषधि मान्अछेमा भने प्भीरयाेग गरिएकाे छैन ।  यूनिवर्सिटी ऑफ मैरीलैंड स्कूल ऑफ मेडिसिन का प्रोफेसर स्कॉट थॉम्पसनले याे अाैषधिकाे माध्यमबाट तनाव हटाउन सकिने भन्दै उपचारकाे एकदम नयाँ पद्वतिकाे विकास गरेकेा प्रतिकृया दिएका हुन् ।  इ

याे अाैषधिले २४ घण्यटा भित्हरै तनाब हटाउने र  अन्य अाैषधिकाे तुलनामा साइड इफेक्ट पनि नहुने उनले बताए ।

वर्तमान समयमा तनावबाट पिडित धेरै ब्याक्तिहरू छन् ।  पुरै लक्षण हटाउन तीन देखि अाठ घण्टा लाग्ने बताउनु भयाे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी