हात, खुट्टा दुबै चल्दैनन्, तर यसरी स्कुटर कुदाउँछन्, ब्यासकुमार (भिडियोसहित)

हात, खुट्टा दुबै चल्दैनन्, तर यसरी स्कुटर कुदाउँछन्, ब्यासकुमार (भिडियोसहित)

  • बुधबार, जेष्ठ २, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.7K
    SHARES

हात, खुट्टा दुबै राम्रोसँग चल्दैनन्, तर पनि मोरङको उर्लाबारीका ब्यासकुमार लिम्बू स्कुटर कुदाउँछन् । उनी अपाङ्गता भएका ब्यक्तिका अध्यक्ष हुन् ।

कुनै पनि कार्यक्रममा जान स्कुटर भएपछि सहज भएको उनले बताए । दुर्घटनाको जोखिम होला नि भन्ने बिषयमा उनले सहज रुपमा स्कुटर कुदाउन सक्ने बताए ।

अपाङ्गता भएका ब्यक्तिहरुको हकहितमा क्रियाशिल रहेका उनलाई लिम्बूवान समाज यूकेले सो स्कुटर सहयोग गरेका हुन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी