छोराले आमालाई बलात्कार गरेको बुहारीले देखेपछि छोरा पक्राउ, आमाकाे बयान सुनेर प्रहरी नै छक्क

छोराले आमालाई बलात्कार गरेको बुहारीले देखेपछि छोरा पक्राउ, आमाकाे बयान सुनेर प्रहरी नै छक्क

  • मङ्लबार, बैशाख २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

गोरखा । गोरखामा आफ्नै आमालाई करणी गरेको अभियोगमा छोरा पक्राउ परेका छन् । गोरखाको भीमसेन थापा गाउँपालिका–६, छापागाउँका ३३ वर्षका युवालाई आफ्नै आमालाई करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रारम्भीक अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय अन्तर्गतको महिला तथा बालबालिका सेवा केन्द्रले जनाएको छ ।

पक्राउ परेका युवक र उनकी आमासँग पनि बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ । बयानका क्रममा युवकका ६५ वर्षकी आमालाई युवककी पत्नीले वैशाख २० गते राति ८ बजे करणी गरेको देखेपछि प्रहरीमा खबर गरेकी थिइन् ।

बयानका क्रममा युवककी आमाले भने सहमतिमै करणी भएको बताएकी छिन् ।अाेएसनेपाल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी