यी हुन् चम्ल्याहा सन्तानकि आमा

यी हुन् चम्ल्याहा सन्तानकि आमा

  • शनिबार, बैशाख २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

यी युवतिलाई हेर्दा चार सन्तानकि आमा होलीन् भनेर  अनुमान लगाउन सकिदैन । मलेसियाको जोहर प्रान्तमा बस्ने २३ वर्षीया डोरेन चिङ ले दुई बर्ष अघि चार सन्तालाई जन्म दिएकी हुन् ।

दुई वर्षअघि एकैपटक चम्ल्याहा सन्तान जन्माएकी डोरेनले गर्भवती हुँदा पेटमा देखा परेका धर्साको तस्बिर फेसबुकमा मेन्डोलिन भाषाको क्याप्सनका साथ अपलोड गर्दा पूर्वी मलेसिया, सिंगापुर तथा ताइवानमा त्यसले निकै चर्चा पायो । उनको उक्त तस्बिर १३ हजार पटक सेयर अनि २५ हजार लाईक र उत्तिकै कमेन्ट प्राप्त गर्न सफल भयो ।

अनुहार हेर्दा डोरेन चार सन्तानकी आमा हुन् भनेर कसैले पत्याउँदैनन् । विवाह गर्ने उमेरकी युवतीभन्दा पनि कान्छी देखिने डोरेनले पेटको धर्सा भएको तस्बिर पोस्ट गर्दा धेरैले त्यसमा अविश्वास व्यक्त गरे । उनको उक्त तस्बिर आपलोड भएपछि धेरैले ट्रोल बनाएर उनलाई सहानुभूति र ठट्टा दुवैको पात्र बनाए ।

डोरेन भन्छिन्– मैले सन्तानका लागि आफ्नो शरीरको सौन्दर्यलाई गौण माने । मैले आमा बन्न महिलाले आफ्नो सौन्दर्यसम्म त्याग गर्छन् भन्ने कुरा देखाउन खोजेकी हुँ । यही कार्यले गर्दा धेरैले उनलाई साहसिक सुन्दरीको उपनामसमेत दिएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी