आङै सिरिङ पार्ने संसारकै सबैभन्दा खतरनाक सेल्फी

आङै सिरिङ पार्ने संसारकै सबैभन्दा खतरनाक सेल्फी

  • मङ्लबार, बैशाख ११, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

रुसकी  एन्जेला निकोलाउ नामकी युवतीले अहिलेसम्मकै सबैभन्दा जोखिमपूर्ण तस्वीरमा आफूलाई कैद गरेकी छिन् ।

एड्भेन्चरकी शौखिन फोटोग्राफर एन्जेलाले अलग अलग भवनको छतको छेउमा गएर सेल्फी खिचेकी छिन् । यी तस्वीर खिच्नलाई निकै जोखिम उठाइएको छ । किनकि सानो चूकले पनि उनको ज्यान जाने निश्चित थियो । उनले एक–दुई नभइ यी सबै सेल्फी सहरका सबैभन्दा अग्ला भवनमा खिचेकी छिन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी