१० लाखमा आफ्नो पहिचान लिलाम गर्ने नेपाली युवाको घोषणा !

१० लाखमा आफ्नो पहिचान लिलाम गर्ने नेपाली युवाको घोषणा !

  • शनिबार, बैशाख ८, २०७५
  • मिर्मिरे अनलाइन

  • 13.6K
    SHARES

शिव नाम गरेका नेपाली युवाले आफ्नो सम्पूर्ण पहिचान नै लिलामीमा राखेका छन् । शिवले अनलाईनमा विज्ञापन राख्दै आफूलाई १० लाख रुपैयाँमा बिक्री गर्ने घोषणा गरेका हुन ।

नेपालमा अनलाईन हाम्रोबजार डटकममा विज्ञापन गर्दै ती युवाले आफू को हो ? के हो ? लगायतका सबै कुरा लिलामीमा राख्न खोजेको जनाएका छन् ।

उनले आफ्नो नागरिकता, पासपोर्ट, भिसालगायत सबै कुरा लिलामी गर्न खोजेको उल्लेख गरेका छन् ।

अप्रैल ९ तारिखमा विज्ञापन आइडी १३५३८९२ बाट पोष्ट गरेका ती युवा उक्त अनलाईनमा ११ जुन २०१६ देखि सदस्य रहेका छन् ।

उनको विज्ञापनमाथि एकजनाले कमेन्ट गरेको देखिन्छ । त्यसमाथि प्रत्युत्तर दिँदै ती युवाले आफूलाई अपरेशनका लागि पैसा चाहेको उल्लेख गरेका छन् ।

विज्ञापनमा सम्पर्कको माध्यम भने इमेल दिइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी