चन्दा माग्दा ज्यान मार्ने धम्की आएपछि….

चन्दा माग्दा ज्यान मार्ने धम्की आएपछि….

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

सबै युवतीले चाहेर मात्र स्तन ठूलो बनाउँदैनन् । कसै–कसैको स्तन नचाहँदा–नचाहँदै पनि ठूलो भैदिन्छ । स्कटल्यान्डकी एक युवतीको स्तन लगातार बढ्न थालेपछि उनलाई समस्या माथि समस्या भएको छ ।

१३ वर्षको उमेरमै डीडी साइजको स्तन भएकी जस्मिन भ्लासीको स्तन २० वर्ष पुग्दा बढेर ३२ के साइजको भएको थियो । स्तनको आकार लगातार बढेपछि उनले शल्यक्रिया गरेर त्यसलाई घटाउने निधो गर्दैे वेबसाइट गो फन्ड मीमार्फत् सहयोगको आव्हान गरिन् ।

उनले केही व्यक्तिमार्फत १ हजार डलरसमेत प्राप्त गरिन् । यद्यपि अकस्मात् उनलाई स्तन घटाउन चन्दा मागेको निहुँमा ज्यान मार्ने धम्की आउन थाल्यो । उक्त धम्कीले गर्दा आफू मानसिक समस्यामा परेको जस्मिन बताउँछिन् । उपचारका लागि घरौटी राख्न अझै ५ सय डलर नपुगे पनि धम्की आउन थालेपछि उनले आफ्नो आह्वानलाई साइटबाट हटाइसकेकी छिन् । साप्ताहिकबाट

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी