१ सय ४६ इन्चको सर्वाधिक ठूलो टेलिभिजन

१ सय ४६ इन्चको सर्वाधिक ठूलो टेलिभिजन

  • शनिबार, फाल्गुन १९, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

सिइएस मेलामा सर्वाधिक ठूलो स्क्रिनयुक्त टेलिभिजन सेट सार्वजनिक गरिएको छ । दक्षिण कोरियाको इलेक्ट्रोनिक्स कम्पनी सामसुङले सार्वजनिक गरेको यो सेट १ सय ४६ इन्चको छ ।
ठूलो बैठक कोठा, सार्वजनिक स्थल तथा व्यापारिक मिटिङ हलका लागि उपयुक्त यो सेट माइक्रोलिड टेक्सोलोजीमा आधारित छ । सामसुङले यसको मूल्य भने सार्वजनिक गरेको छैन ।

यद्यपि निकट भविष्यमा योभन्दा ठूलो सेट सार्वजनिक गर्ने योजना रहेको पनि जनाईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी