रत्नपार्क अनि आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा (भिडियोसहित )

रत्नपार्क अनि आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा (भिडियोसहित )

  • सोमवार, माघ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 20.5K
    SHARES

नेपालको रत्नपार्क क्षेत्र अझै पनि यौन धन्दा गर्ने थलोका रुपमा परिचित रहेको छ । अझै पनि रत्नपार्क क्षेत्रमा यौन धन्दा खुलेआम रुपमा चलिरहेको छ ।

यौन व्यवसाय अनुसन्धानकर्ताको भनाइ अनुसार अहिले पनि यहाँका विभिन्न स्थानहरुमा खुलेआम रुपमा यौन धन्दा गर्ने गरेको पाइएको छ । खुलेआम रुपमा यौन धन्दा अहिले डर त्रासको बीच पनि लुकी छिपी उही कामलाइ निरन्तरता दिएको छ । यस स्थानमा किशोरीदेखि निकै राम्री युवतीहरु रहेका छन् जहाँ दिनमा कयौं ग्राहकहरुले यौन प्यास मेटाउने गरेका छन् ।

रत्नपार्क एरियामा दिनदहाडै खुलेआम मोल तोल गरि नजिकको गेस्टहाउसहरु जाने गरेको पाइएको छ । रत्न पार्कको मुख्य पुलको बाग बजारदेखि असन जाने सडकको दाहिने पट्टिको तेर्सो लाइनमा यतिखेर बढी जसो यौनकर्मीहरु ग्राहकसंग मोलतोल गरिरहेको भेटिनछन र मोलतोल मिलेपछि केटि अघि अघि केटा पछिपछि लागेर सिधा बागबजार भक्तपुर बस स्टप पछाडिको गेस्टहाउसहरुमा जाने गरेका छन।

ति गेस्ट हाउसहरुमा प्रहरीहरुको निगरानी शुन्य छ ताकी प्रहरीहरु पनि उक्त धन्दामा मिलेमतो भए झैँ यस्तो खुले आम यौन धन्दा हुँदा प्रहरीहरु किन बेखबर छन् त कुरो निकै गम्भीर छ।

हेर्नुहोस रत्नपार्क र आकाशेपुल मुनि यसरी हुन्छ यौन धन्दा :

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी