ईन्सटाग्राममा लभ देखाएर, भेटे पछि गोली हानी मारिन यी युवतीले व्वाईफ्रेन्डलाई

ईन्सटाग्राममा लभ देखाएर, भेटे पछि गोली हानी मारिन यी युवतीले व्वाईफ्रेन्डलाई

  • शनिबार, पुस २२, २०७४
  • मिर्मिरे अनलाइन

  • 12.4K
    SHARES

अर्जेन्टीनाकी एक टिनेजर युवती नाहिर गलरजाले आफ्ना पुर्व व्वाईफ्रेन्डलाई ईन्स्टाग्राममा प्रेम भाव लेखेर भेटे पछि भने गोली हानेर मारेकी छन् । ती युवतीले आफ्ना वुवाको बन्दुकबाट २ गोली हानेकी थिईन् । पाच वर्ष देखि अफेयरमा रहेका फर्नान्डोलाई गोलीले उडाएकी हुन् ।
गोली हाने पछि फर्नान्डोको ईन्सटाग्राम एकाउण्टबाट फाईभ इयर्स टुगेदर लेखेर पोष्ट गरेकी थिईन् । गत वर्ष डिसेम्बरमा उनीहरुको प्रेम छुटेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी