राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद अर्याल नियुक्त

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद अर्याल नियुक्त

  • शुक्रबार, पुस १४, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

काठमाडौं, पुस १४ ।

राष्ट्रिय परीक्षा बोर्डको सदस्य सचिवमा दुर्गाप्रसाद अर्याल नियुक्त हुनुभएको छ ।

शिक्षा ऐनको आठौं संशोधन अनुसार उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले पौष १२ गतेको मन्त्रीस्तरीय बैठकले अर्याललाई बोर्डको सदस्य सचिवमा नियुक्त गरेको हो ।

यसअघि अर्याल बोर्डकै निमित्त सदस्य सचिवको कार्यरत हुनुहुन्थ्यो । बोर्डको गठन भएपछि कर्मचारीबाट पहिलोपटक सदस्य सचिवमा नियुक्त गरिएको हो ।

कक्षा १२ सम्मलाई विद्यालय शिक्षा बनाएपछि शिक्षा ऐनको आठौं संशोधनबाट उच्च माध्यमिक शिक्षा परिषद् हटाएर राष्ट्रिय परीक्षा बोर्ड गठन भएको थियो ।

बोर्ड गठन भएको एक वर्षपछि सरकारले केही समयअघि मात्रै अध्यक्षमा प्राध्यापक डाक्टर चन्द्रमणी पौडेल नियुक्त हुनु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी