बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई टाउँको र चार हात भएको अचम्मको नवजात शिशुको जन्म भएको छ ।
मंगलबार प्रतिष्ठानको प्रशुति वार्डमा मृत जन्मेको शिशुको दुईवटा टाउको, चारवटा हात र दुईवटा खुट्टा रहेको प्रतिष्ठानको प्रशुति वार्डले जानकारी गराएको छ ।
इनरुवा–८ बाट प्रशुतिका लागि आएकी सोनम मण्डलले त्यस्तो अचम्मको शिशुको जन्म दिएकी हुन् । मृत अवस्थामा जन्मिएको शिशुका पिता चन्द्रनारायण मण्डलले गर्भवती परीक्षणका क्रममा पटक पटक भिडियो एक्सरे गर्दासमेत चिकित्सकले सो विषयमा जानकारी नगराएको बताए । उनले आर्थिक अवस्था कमजोर रहेको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline