गुगलको नयाँ प्रबिधि , अब अाफैले सेक्स गर्दै हेर्न र रेकर्डिङ गर्न सकिने !

गुगलको नयाँ प्रबिधि , अब अाफैले सेक्स गर्दै हेर्न र रेकर्डिङ गर्न सकिने !

  • बुधबार, पुस १२, २०७४
  • मिर्मिरे अनलाइन

  • 19.5K
    SHARES

गूगल को नया प्रबिधि बाट अब मान्छे हरु आफै सेक्स गरि रहेको आफ्नो पार्टनर को आखा बाट हेर्न सक्ने छन।
अब सेक्स टेप बनाउने जमाना गएको छ । २१ औं शताव्दिमा यसको ठाउँ गूगल ग्लासले लिएको छ ।

अब तपाइँ आफुले लाइभ सेक्स गरेको हेर्ने मात्र नभै यसको आफैंले रेकर्डिङ समेत गर्न सक्नुहुनेछ ।

डेली मेल को एक खबर अनुसार, अब त्यो जमाना गएको छ, जब तपाइँ आफ्नो सेक्स गतिविधिहरू वा इन्टीमेट मोमेन्ट्सलाइ रेकर्ड गर्नका लागी क्यामराको मद्दत लिनु पर्दथ्यो ।

सेक्स विद गूगल ग्लास ऐप को निर्माण नोभेम्बरमा लेबनीज डिजाइन का स्टूडेन्ट शेरिफ मक्तबी ले लण्डन वियरेबल हेकथोन इभेन्टमा गरेका थिए ।

यस ऐपको निर्माणको उद्देश्य बताउँदै मक्तबीले भनेका छन कि उनी चाहन्छन कि मानिसहरू नयाँ तरीकाबाट नयाँ चिजको अनुभव गरून । अर्थात उनीहरू मानिसहरूको अनुभवलाइ बदल्न चाहन्छन ।

मक्तबीका अनुसार जब हामीले आफैंले आफुलाइ सोध्यौं कि सेक्सलाइ गूगल ग्लासबाट कसरी अझै राम्रो तथा रोमाञ्चक बनाउन सकिन्छ र त्यसपछि हाम्रो दिमागमा एउटा सेक्स विद ग्लास को आइडिया आयो।

यस एपको राम्रो कुरा के भने यसलाइ आवाज मार्फत नियन्त्रित गर्न सकिन्छ । जस्तै, बोल्नुस कि अब रेकडिङका लागी तयार होउ ।

त्यसपछि यो एप शुरू हुन थाल्दछ । यस ग्लास मार्फत मात्र लाइभ सेक्स रेकर्ड गर्न सकिने नभै फोटो पनि खिच्न सकिन्छ । भन्नुको मतलब यो हो कि यो गूगल ग्लास तपाइँका सबै प्राइभेट र म्याजिक मुमेन्ट्सलाइ सजिलै तश्विरमा कैद गर्न सक्दछ ।

यस एपको अर्को रमाइलो कुरा के भने पार्टनर संग सेक्स गर्दा पार्टनर को अगाडी कस्तो देखिन्छ भन्ने कुरा पनि देख्न सकिन्छ । यति मात्र हैन, दुबै पार्टनरका ग्लासेजबाट दुबै साइडबाट रेकर्डिङ हुन सक्दछ ।

व्यक्ति आफुलाइ सेक्स गर्दा गर्दै पनि हेर्न सक्दछ कि उ कस्तो देखिन्छ ।

डिलीट हुन भन्दा पहिले पांच घण्टा पछि यो भिडियो आफैं प्ले हुन्छ । यस एपलाइ यसको लञ्चिङ गरिएको दिन नै वेबसाइटबाट १७ गूगल ग्लास अनर्सले डाउनलोड गरेका थिए ।

अब तपाइँ पनि छिटै यस ग्लासका साथमा सेक्स गरेर आफ्नो सेक्स एक्सपिरिएन्सलाइ बदल्ने मात्र नभै आफ्ना इन्टीमेट पलहरूलाइ पनि सजिलै कैद पनि गर्न सक्नुहुन्छ । यसलाई चलाउन को लागि “Okay Glass, it’s time”. भन्नु पर्ने हुन्छ र बन्द गर्न को लागि “OK glass, pull out”.भन्नु पर्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी