जहाँ महिलाको दूध दुहेर बेचिन्छ ! मुल्य प्रतिलिटर २० डलर

जहाँ महिलाको दूध दुहेर बेचिन्छ ! मुल्य प्रतिलिटर २० डलर

  • सोमवार, मंसिर ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

एजेन्सी: गाई, भैसीको दूध त बिक्री हुन्छ, यो सबैलाई थाहा भएकै कुरा हो । महिलाले आफ्नो दूध पनि बिक्री गर्छन भन्दा तपाईँलाई पत्यार नलाग्नसक्छ, तर यो सत्य हो ।

विश्वमा यस्ता देश पनि छन जहाँ महिलाले आफ्नो दूध दुहेर बिक्री गरिरहेका छन् । कम्बोडियाका महिलाले आफ्नो दूध प्रतिलिटर सात डलरमा अमेरिकामा बिक्री गर्ने गरेका छन् । यसरी दूध बिक्री हुने देश हो कम्बोडिया । लामो समय चलेको यो काम केही दिनअघि मात्र स्थानीय सरकारले प्रतिबन्ध लगाएको छ ।

गरिब मुलुक कम्बोडियाका महिलाहरुले दुध बेच्न थालेको लामो समयपछि स्थानीय सरकारले यस्तो कामलाई तत्काल प्रतिबन्ध लगाउन स्थानीय प्रशासनलाई भनेको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले मंगलबार महिलाहरुबाट संकलन गरेको दूध बिक्रीमा रोक लगाउन निर्देशन दिएको हो ।

अमेरिकामा कम्बोडियाका महिलाको दूध प्रतिलिटर सात डलरमा खरिद गरेर २० डलरमा बिक्री गर्ने गरिएको थियो । भाइस म्यागेजिनका अनुसार कम्बोडियाका ५० जना महिला यस्तो कार्यमा लागेका थिए । कम्बोडियाका महिलाले दुहेर पठाएको दूध अमेरिकाका बालबालिकाहरुलाई खुवाउने गरिएको थियो ।

 

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी