आज देखि ३२ जिल्लाका शैक्षिक संस्था चारदिनसम्म बन्द

आज देखि ३२ जिल्लाका शैक्षिक संस्था चारदिनसम्म बन्द

  • बिहिबार, मंसिर ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं, मंसिर ७ । पहिलो चरणमा आइतबार निर्वाचन हुने ३२ जिल्लाका शैक्षिक संस्था आजबाट बन्द भएका छन् ।

सरकारले चुनावका लागि चार दिनसम्म सार्वजनिक तथा संस्थागत विद्यालय र क्याम्पस बन्द गर्ने निर्णय गरेको थियो ।

धेरै जसो शैक्षिक संस्थामा मतदान केन्द्र रहेकाले सबै शैक्षिक संस्था बन्द गर्नुपरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

दोस्रो चरणमा चुनाव हुने ४५ जिल्लामा भने १८ गतेदेखि २१ गतेसम्म शैक्षिक संस्था बन्द हुनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी