बाबुको मलामी जाँदा छोरीहरु हाँस्दै दिल खोलेर नाचे, मलामीहरुले हाँस्दै गाउँदै बाजा बजाए

बाबुको मलामी जाँदा छोरीहरु हाँस्दै दिल खोलेर नाचे, मलामीहरुले हाँस्दै गाउँदै बाजा बजाए

  • बुधबार, कार्तिक २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.1K
    SHARES

एजेन्सी । भारतका एक चर्चित उद्योगपतिको अन्तिम यात्रामा निकै उत्साहित माहोल देखियो । भारतको नयाँ दिल्लीनजिकै नोएडामा उद्योगपति तथा नोएडा इन्टरप्रेनर्स एसोसिएसनका पूर्व अध्यक्ष हरिभाइ लालवानीको एउटै इच्छा थियो मरेपछि धुमधामका साथ अन्त्यष्टि गरियोस् ।

उनका छोरीहरुले लालवानीको इच्छा अनुसार नै उत्सव मनाएर उनको अन्त्यष्टीका लागी मसानघाटतर्फ गएको देख्दा सबैजना चकित परे ।

लालवानीले जसरी बच्चा जन्मिँदा उत्सव मनाइन्छ त्यसरी नै उनको मृत्युमा पनि उत्सव होस् भन्ने भनाई सँधै भनिरहने हुनाले आफ्नो अन्त्यष्टिमा पनि सोही कुरा दोहोर्याउने उनको इच्छा थियो । ब्रेनस्ट्रोकका कारण लालवानीको अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी