मोटी हुने डरले खान पिउन छाड्दा सिधा उभिनै नसक्ने भईन् २४ वर्षिय सुन्दरी ,चिकित्सकले दिए ज्यानै जाने चेतावनी

मोटी हुने डरले खान पिउन छाड्दा सिधा उभिनै नसक्ने भईन् २४ वर्षिय सुन्दरी ,चिकित्सकले दिए ज्यानै जाने चेतावनी

  • शनिबार, कार्तिक १८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

एजेन्सी । स्विटजरल्याण्डकी २४ वर्षीया जूलिया जोनसोनलाई आँफु मोटी भएको त के अरु मोटाएको देख्दा पनि रिस उठ्थ्यो । आँफु पनि कते मोटाइ पो हालछु की भन्ने डरले उनले सुरुमा निकै कम मात्रामा खाना खान थालिन् । मानिस जब मोटो हुने डरले खान पिउन नै छोड्छ तब त्यस्तो स्थितीलाई एनोरेक्सिया भनिन्छ । त्यसपछि दिन बित्दै जाँदा उनले खान खाएँ भन्ने तर खाँदै नखाने गर्न थालिन् । उनले स्कूलमा पाइने फ्याट सोडाको साटो डाइट सोडा खान थालिन् । बिहानको खाना खाँदा बटरलाई कि त कानमा राख्थिन् कि कपालमा लगाउँथिन् । उनले खानालाई ब्याग, पकेट वा लुकाउन मिल्ने स्थानमा लुकाउँथिन् ता कि त्यसलाई खान नपरोस् ।

एक दिन एक दिन गर्दै जाँदा खाना नखाँदा बिस्तारै उनको स्वास्थ्यमा नकारात्मक असर देखिन थाल्यो । उनको बीएमआई इन्डेक्स १२ पुगेको थियो । एक स्वस्थ व्यक्तिको बीएमआई इन्डेक्स १८ देखि २४ बिच हुन्छ । उनको तौल ३५ किलोभन्दा मुनी पुगेको थियो । जुलिया हड्डी जस्तो देखिन थालेकी थिइन् । उनी झन् भन्दा झन् कमजोर बन्दै गएपछि आफ्नो खुट्टामा राम्रोसँग उभिन हम्मे हम्मे भयो । तर पनि उनलाई मोटी हुने डर थियो त्यसैले चेक गराइनन् । तर डाक्टरले उनलाई उपचार नगराए उनको ज्यानै जानेसमेत चेतावनी दिएपछि बल्ल उपचार गराइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी