चन्द्रमामा भेटियो ५० किलो मिटर लामो गुफा, जापानी वैज्ञानिकले पत्ता लगाए

चन्द्रमामा भेटियो ५० किलो मिटर लामो गुफा, जापानी वैज्ञानिकले पत्ता लगाए

  • शनिबार, कार्तिक ११, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.9K
    SHARES

चन्द्रमामा ५० किलो मिटर लामो गुफा रहेको जापानी वैज्ञानिहरुले पत्ता लगाएका छन् ।
यस गुफामा चन्द्रमामा जाने एस्ट्रोनेट बस्न सक्ने बताईएको छ । यो गुफा ३ अर्ब ५ करोड बर्ष पुरानो भएको हुन सक्ने बताईएको छ । यसले खतरनाक तापमान र विकिरणबाट बचाउन सक्छ । जापानले सन् २०३० सम्ममा यान पठाउने घोषणा पनि गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी