पूर्वी अफ्रिकाको चलन : महिलाको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्ने सम्म

पूर्वी अफ्रिकाको चलन : महिलाको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्ने सम्म

  • आइतवार, कार्तिक ५, २०७४
  • मिर्मिरे अनलाइन

  • 14.7K
    SHARES

काठमाडौं । पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन् । छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्। विवाह गरेपछि सिलाइएको योनी खोलिन्छ । परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ।

विवाह पहिला सेक्स गर्न खुल्ला तर आफ्नो खाना कसैलाई दिन नपाईनेः

पपुवा न्यु गिनीमा बाल्यकालमा नै यौन सम्पर्क गर्न दिइन्छ। १० देखि १२ वर्षका केटाले ६ वर्षकी केटीसँग यौन सम्पर्क राख्ने सक्ने व्यवस्था छ। पपुवा न्यु गिनीमा विवाह भन्दा पहिला यौन सम्पर्क गर्न खुला छ, तर विवाह भन्दा अगाडि आफ्नो खाना कसैलाई दिन नपाइने अनौठो चलन छ।
घानामा एक परम्पराका अनुसार विधुवा महिलाको आत्मा शुद्धीकालागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधुवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।

क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा आइरन गरिन्छ। युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ। स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन्।

भारत र पाकिस्तानका सिया मुसलमानको दाउदी बोहरा समुदायमा महिलालाई शरीरलाई दबाउने गरिन्छ। यो समुदायको धेरै बसोबास मुम्बईमा रहेको छ। ब्राजिल र युरोपका केही भागमा यस्तो परम्परा विद्यमान छ, जहाँ महिलालाई नांगै बनाएर सडकमा पिटिन्छ। महिललाई त्यतिबेलासम्म पिटिन्छ जतिबेला सम्म महिला व्यहोस हुँदैनन्। नेपाल समाचारपत्रबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी