चीनको राजधानी बेईजिङमा विश्व रोबोर्ट कन्फेरेन्स २०१७ शुरु भएको छ । विश्व विज्ञान र प्रविधिको तीव्र विकास भईरहेका बेला अब मानब संसाधनको विकल्पको खोजीका रुपमा रोबोर्टको आविस्कार भएको छ । रोबोर्टको माध्यमबाट मानिसले उत्पादन र विभिन्न कार्य सञ्चालन शुरु गर्न थालेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline

