चार जना आफ्ना विद्यार्थीमाथि पालै पालो सेक्स गर्ने शिक्षिकालाई ४० वर्षको जेल सजाय

चार जना आफ्ना विद्यार्थीमाथि पालै पालो सेक्स गर्ने शिक्षिकालाई ४० वर्षको जेल सजाय

  • सोमवार, अशोज ९, २०७४
  • मिर्मिरे अनलाइन

  • 11.4K
    SHARES

एजेन्सी । अमेरीकाको आरकन्सामा एक जना महिला आर्ट टिचरले आफ्ना ४ जना विद्यार्थीलाई पालै पालो यौन सम्पर्क गरेको प्रमाणि भए पछि ती महिला टिचरलाई ४० वर्ष जेल तोकिने संभाबना बढेको छ । तत्काललाई भने उनलाई ५ हजार डलर जमानतमा छाडिएको छ ।
ती शिक्षिकाले एकै दिन २ जना विद्यार्थीलाई घरमा लगेर यौन सम्पर्क गर्न बाध्य पारेकी थिईन् ।
ती सेक्सी शिक्षिकाले अन्य दुई विद्यार्थीमाथि पनि जबरजस्ती सेक्स गराएका थिए । १८ वर्ष भन्दा कम उमेरमा यौन सम्पर्क गर्नु गराउनु उजुरी परेको खण्डमा गैर कानुनी हुन्छ ।
जेसी लानेव गोलाईन नामक ती शिक्षिकाले जनवरीदेखि अप्रील २०१६ सम्ममा सेक्स गरेकी थिईन् । उसलाई जुन १९ देखि जागिरबाट पनि हटाईएको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी