एजेन्सी । अष्ट्रेलियाकी एक महिलाले आफ्नो १५ महिनाकी छोरीलाई भुतप्रेत सवार भएको भन्दै हत्या गरेर नदीमा फ्याकी दिएको खुलेको छ । शुक्रबार अदालतले उनलाई दोषी ठहर गर्दे जेल पठाएको छ । उनको मानसिक सन्तुलन ठीक नभएको प्रमाणित भए पछि सजाय कम गरिएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline