एजेन्सी।
केहि दिनदेखि सामाजिक सन्जालमा यो फोटो भाईरल भएको छ । फोटोमा एक बाबाले युवतीलाई सडकमा गाडिको अगाडि किस गरिरहेको देखाईएको छ ।
यो फोटो भाईरल भएपछि युवतीले भने छिमेकी केटाहरुले आफुलाई बद्नाम गर्न यस्तो हर्कत गरेको बताउदै पुलिस स्टेशन पुगेर रिपार्ट लेखाएकी छन् ।
बाबा हरमेल दास हरिद्धारको सप्तरिसि ईलाकामा रहेको हरिहर आश्रममा रहदै आएको र यो फोटो भाईरल भएपछि उनलाई आश्रमबाट निकालीदिएको जनाइएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline