सुतिरहेका बेला छिमेकीले गर्र्यो बलात्कार ,महिलाले सोचि पति हो (पढ्नुहोस् होस उढाउने घटना )

सुतिरहेका बेला छिमेकीले गर्र्यो बलात्कार ,महिलाले सोचि पति हो (पढ्नुहोस् होस उढाउने घटना )

  • बिहिबार, भदौ १५, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.8K
    SHARES

काठमाण्डौ , १६ भदौ ।
रातमा सुतिरहेको समयमा छिमेकी युबकले अध्यारोको फाईदा उठाउदै बलात्कार गर्यो । तर महिलाले आफ्नै पति सम्झेर कुनै इन्कार गरिन । घटना गत मंगलबारको हो ।
घरको सबै काम सकेर महिला ओछ्यानमा गई बत्ति निभईन र सुतिन् । लगत्तै युबक आए र उनीसँग सम्बन्ध बनाउन थाले ।
महिलालाई आफ्नो पति नभएर अरु कोहि भएको तब मात्र थाहा भयो जब ती युवकले यौन सम्पर्कपछि लाइट अन गरे र लुगा लगाएर बाहिर निस्कीए ।
लगत्तै ती महिलाले पवई पुलिस स्टेशनमा गएर रिपोट लेखाईन । धारा ३७६ अनुसार ती महिलाले बलत्कार गरेको सम्बन्धी युवकबिरुद्ध मुद्धा दार गरेको प्रहरी अधिकारीले जनाएका छन् ।
आरोपि युवकलाई पनि पक्राउ गरिसकिएको भन्दै प्रहरीले अनुसन्धान भईरहेको जनाएको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी