भित्री अंग देखिनेगरि टलिभिजनमा कार्यक्रम चलाएपछि……(भिडियो सहित)

भित्री अंग देखिनेगरि टलिभिजनमा कार्यक्रम चलाएपछि……(भिडियो सहित)

  • बिहिबार, भदौ ८, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.5K
    SHARES

अमेरिकी शहर मियामीकी टेलिभिजन कार्यक्रम प्रस्तोताले निप्पलसमेत देखिने खालको पारदर्शी पहिरन लगाएर टेलिभिजन कार्यक्रम चलाएकी छिन् । २८ वर्षीया जेनी स्कोर्डामाग्लियाले मनोविज्ञानसम्बन्धी कार्यक्रम त्यस्तै हालतमा चलाएकी थिइन् । रिभिलिङ पहिरनमा उनले कार्यक्रम चलाएको कुरालाई लिएर सामाजिक सञ्जालमा उनका फ्यानहरूले तारिफ गरिरहेका छन् ।


उनी पहिलोपटक टेलिभिजनको पर्दामा यसरी देखापरेकी भने होइनन् । उनी टेलिभिजनमा ‘नेकेड योगा’ कार्यक्रम पनि चलाउँछिन, जहाँ उनी कहिलेकाहीँ पूरै नांगै पनि आउँछिन् । त्यस्तै, टपलेस भएर उनी ‘नेकेड किचन’ कार्यक्रम पनि चलाउँछिन् । बेलाबेलामा उनी टपलेस फोटो खिचाएर सामाजिक सञ्जालमा अप्लोडसमेत गर्छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी